नेकपा(एमाले) धरान बिशेष इलाका संगठन कमिटीको सातौ नगर अधिवेशन शुक्रबार उद्घाटन गर्ने क्रममा प्रधानमन्त्रि तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली । प्रम ओलीलाई धरानका वडा, चौक, गाउँबाट भेला भएका स्थानियवासीहरुले भव्य स्वागत गरेका छन् । तस्विरहरुः उपेन्द्र चाम्लिङ/धरान