Trending Tags

स्थानीय

    Showing ८१-९० of १५९ items.
  • धरानकाे पूर्वाधार विकासका लागि २ करोड बजेटकाे योजना छनौट

    धरान / स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको सुनसरी क्षेत्र १(१)को बजेट विनियोजन गरिएको छ । क्षेत्र नंं १(१)बाट निर्वाचित प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको अध्यक्षतामा आइतबार बसेको समितिले माग भएका योजनालाई प्राथमिकीकरण गरेर बजेट विनियोजन गरेको हो । इनरुवामा सम्पन्न सांसद र स्थानीय सरकारका प्रमुखको भेलामा प्राप्त मागका विषयमा छलफल भएको थियो । निर्देशक समितिको छलफल र परामर्श समितिको सुझावका आधारमा २ करोड बजेट विनियोजना गरिएको हो । सुनसरी १(१)बाट प्रत्यक्ष निर्वाचित सभामुख भण्डारीका अन्ुसार १६ वटा योजनाहरुमा ५ लाखदेखि २५ लाखसम्म बजेट विनियोजन

    • प्रकाशित मितिः पुष २२, २०७५
    • ७३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चर्चाका लागि यस्ताे रूप

    चितवन / सामाजिक सञ्जालमा भाइरल हुन पछिल्लो समय मानिसले अनेक तरिका रचिरहेका छन् । अधिकांश व्यक्ति आफ्नो प्रतिभाका कारण नै सामाजिक सञ्जालमा भाइरल भएका देखिन्छन् । शारिरीक बनोटका  साथै प्रतिभाका कारणले पनि कतिपय व्यक्ति चर्चाको शिखरमा छन् । यी नै मध्येका एक जोडी हो- बखत बिष्ट र प्रतिभा चौधरीको । उनीहरुको जोडीले अहिले सामाजिक सञ्जाल तताएको छ । उनीहरुका हरेक भिडियो युट्युबमा सर्वाधिक अगाडि छन् ।यसैबीच, एउटा अर्का व्यक्ति पनि केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी व्यक्ति हुन्- चितवनका  फुर्साङ बोमजन । फरक अनुहारकै कारण उनी चर्चाको शिखरमा छन् । फूसाङको अनुहार प्राकृतिक रुपले

    • प्रकाशित मितिः मंसिर २, २०७५
    • ६७४ पटक पढिएको
    • Blast
  • नेपाली संगीत क्षेत्रमा दीप श्रेष्ठको पचास वर्ष

    ब्लाष्टखबर । धरान नेपाली संगीत क्षेत्रका सम्मानीय तथा लोकप्रिय गायक दीप श्रेष्ठले संगीत क्षेत्रमा लागेको पचास वर्षको उपलक्ष्य पारी नेपाल क्लब, हङकङले दीप श्रेष्ठ स्वर्णिम साँझ २०१८ आगामी डिसेम्बर ३० तारिकका दिन हङकङको यामुताई कम्युनिटी हलमा आयोजना गर्ने भएको छ । बुधबार हङकङस्थित हङकङ नेपाली महासंघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल क्लबहङकङकी अध्यक्ष रिता गुरुङले भव्य रुपमा आयोजना हुने कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ आफ्नो सांगीतिक समूहसहित आफ्ना नयाँ तथा पुराना गीतहरू गाएर आफ्नो ५० औं सांगीतिक उत्सव हङकङवासी नेपालीहरूमाझ प्रस्तुत गर्नेछन् । पूर्वी नेपालको धरानका स्थायी बास

    • प्रकाशित मितिः कार्तिक २९, २०७५
    • ६४८ पटक पढिएको
    • blast khabar
  • इन्टरनेटबाट हुने आपराधिक गतिविधि रोक्न संयुक्त लडाइँ ( भिडियाे सहित)

    [caption id="attachment_99967" align="aligncenter" width="719"] प्रतिबद्धता जनाउन आयोजित कार्यक्रममा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन (दायाँ) र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडेउ[/caption] एजेन्सी/  विश्वका ५० वटा देश र १५० भन्दा बढी कम्पनीले इन्टरनेटबाट हुने आपराधिक गतिविधि रोक्न संयुक्त रुपमा लड्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले चुनावको समयमा हुने हस्तक्षेप र घृणा फैलाउने अभिव्यक्ति (हेट स्पीच) रोक्नसमेत संयुक्त प्रयास गर्ने जनाएका छन् । उक्त समूहमा अमेरिका, रसिया र चीन जस्ता मुलुकहरु भने समावेश छैनन् । पहिलो विश्वयुद्ध अन्त्यको १०० वर्ष पुगेको उपलक्ष्यमा गत आइतबार पेरिसमा आय

    • प्रकाशित मितिः कार्तिक २७, २०७५
    • ५०२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सिरहाको सलहेश फूलबारी गन्तव्य सूचीमा

    सिरहा/ जिल्ला सिरहाको लहान नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र विस्तार गर्ने सिलसिलामा सरकारले नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा पारेपछि सिरहाको लहान नगरपालिकाको पडरियास्थित सलहेश फूलबारीले जिल्लाकै विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ । सिरहाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको सलहेश फूलबारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेपछि स्थानीय बासिन्दा उत्साहित भएका हुन् । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गते मात्र फुल्ने फूलको दर्शन गर्न सलहेश फूलबारीमा ठुलो मेला लाग्ने गर्दछ । फूलबारीमा रहेको हारमको बोटमा वैशाख

    • प्रकाशित मितिः कार्तिक २४, २०७५
    • ४८५ पटक पढिएको
    • Blast
  • सिरियामा १५ सय जनाको सामूहिक चिहान भेटियो

    दमास्कस/  सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ । सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट (आईएस) लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा रहेको पत्ता लागेको अल वाटन नामक पत्रिकाले बुधबार लेखेको छ । सरकार पक्षीय सो पत्रिकाले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा अमेरिकी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी उनीहरू मारिएको उल्लेख छ । रक्वालाई कब्जा गर्न अमेरिकी नेतृत्वको गठबन्धनले कुर्दिस नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सलाई सघाएको थियो । – रासस/सिन्ह्वा

    • प्रकाशित मितिः कार्तिक १५, २०७५
    • ५२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतः १६ प्रहरी आजीवन जेलमा

    नयाँ दिल्ली/ भारतको एउटा अदालतले १६ जना प्रहरी अधिकारीलाई बुधबार आजीवन जेल सजायको फैसला सुनाएको छ । भारतको उत्तरी क्षेत्रमा दशकौँ अघि भएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई आजीवन जेल सजायको फैसला सुनाइएको अदालतका अधिकारीहरूले बताएका छन् । सन् १९८७ मा भएको सो घटनामा ४२ जना निर्दोष मुस्लिम धर्मावलम्बी मारिएको अदालतको भनाइ छ । हिन्दू र मुस्लिम समुदायबीच भएको झडपमा परी उनीहरू मारिएका थिए । पर्याप्त प्रमाणहरूको अभावमा उत्तर प्रदेशको एउटा स्थानीय अदालतले सन् २०१५ मा प्रहरीहरूलाई दोषी देखाउन सकेको थिएन । तर दिल्ली उच्च अदालतका दुई जना न्यायाधीशको इजलासले भने ती प्रहरीहरूलाई दोषी ठहर गर्दै यसअघिको फै

    • प्रकाशित मितिः कार्तिक १५, २०७५
    • ४२२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नक्सल आक्रमणमा पत्रकार र दुई प्रहरी जवानको मृत्यु

    भारत/ भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ । मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूरदर्शनका क्यामरापर्सन रहेका छन् । दूरदर्शनको टोली र गस्तीमा रहेको प्रहरीको टोलीमाथि अरानपुर जिल्लामा आक्रमण गरिएको प्रहरीले जनाएको छ । आक्रमणमा दुईजना प्रहरी घाइते भएका र उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीले उक्त स्थानमा खोजी अभियान शुरु गरिसकेको वरिष्ठ प्रहरी अधिकारी पी सुन्दर राजले बताए । सुरक्षाफौज र अरु उच्च अधिकारीहरु तत्कालै घटनास्थल पुगेका थिए । – रासस/एएनआई

    • प्रकाशित मितिः कार्तिक १३, २०७५
    • ५३३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बङ्गलादेशः जियाको सजाय दोब्बर गरियो

    ढाका/ बङ्गलादेशको उच्च अदालतले विपक्षी नेतृ खालेदा जियाको जेल सजायलाई पाँच वर्षबाट बढाएर १० वर्ष कायम गरेको छ । सोमबार उनीमाथि पाँच वर्षको जेल सजाय सुनाइएको थियो । भ्रष्टाचारको आरोपमा तल्लो अदालतले यसअघि जियालाई १० वर्ष जेल सजाय हुनुपर्ने सजाय तोकेको थियो । बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोगका वकील खुर्शिद खानले उच्च अदालतले तल्लो अदालतले सुनाएको यसअघिकै फैसलालाई सदर गरेको जानकारी दिए । बङ्गलादेश नेसनिस्ट पार्टी (बीएनपी) ले जियामाथि अदालतले सुनाएको आदेश पूर्वाग्रही र राजनीतिक प्रेरित रहेको भन्दै मङ्गलबार राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने जनाएको छ । हाल जियाले नै बीएनपीको नेतृत्व गरिरहेकी

    • प्रकाशित मितिः कार्तिक १३, २०७५
    • ४३१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • श्रीलङ्का सङ्कटः संसदबाट समाधान गर्न सभामुखको आह्वान

    कोलम्बो/ श्रीलङ्कामा गहिरिँदै गएको राजनीतिक सङ्कट समाधान संसद्बाट गर्न सभामुखले आह्वान गरेका छन् । सभामुख कारु जयसुरियाले सोमबार संसद मार्फत अहिलेको सङ्कट समाधान हुनसक्नेमा जोड दिए । संसदबाट राजनीतिक निकास खोजेमा धेरैको ज्यान लिने खतराबाट मुलुकलाई जोगाउन सकिने उनको भनाइ छ । गत शुक्रबार राष्ट्रपति मैत्रिपाला सिरिसेनाले एकाएक एउटा प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्री नियुक्त गरेपछि राजनीतिक सङ्कट शुरु भएको हो । उनले बाहलवाला प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई हटाएर पूर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । राष्ट्रपतिले राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त

    • प्रकाशित मितिः कार्तिक १३, २०७५
    • ३८२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved