सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १६,३०१-१६,३१० of २६,८३८ items.
वडा अधिवेशन १० दिन सार्ने कांग्रेसको तयारी

नेपाली कांग्रेसले वडा अधिवेशन दश दिन पर सार्ने तयारी गरेको छ ।कांग्रेसले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार साउन १२ गते देशैभ ...

विराटनगरमा मोटरसाइकलमा चढेकै अवस्थामा वृद्धको शव फेला

कोसी राजमार्ग अन्तर्गत विराटनगर भृकुटी चोकनजिक एक वृद्धको शव फेला परेको छ ।प्रहरीका अनुसार को४प २३१६ नम्बरको मोटरसाइकलमा वृद् ...

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ ।सोमबारको बैठकले माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्र ...

११ राजदूत नियुक्त गर्ने निर्णय खारेज

सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेक ...

एमालेको माधव समूह छलफलमा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।एक नेताका अनुसार डल्लुमा यो समूहको बैठक चलिरहेको ...

प्रदेश १ मा ३६६ जना कोरोना सङ्क्रमित थपिए

विराटनगर/ प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७८ हजार ५५५ पुगेको छ । सङ्क्रमित भएका मध्ये ७१ हजार ४२६ जना सङ्क्रमणमुक्त भए ...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४१ खर्ब ६५ अर्ब

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.९ ...

थप २,४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २,४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा ग ...

कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीए ...

नवीकरण नभएका अनलाइन मिडियाले प्रेस पास नपाउने

सर्वोच्च अदालतको आदेशपछि नवीकरण नगरेका अनलाइन मिडियालाई खारेज वा रोक नलगाइने भएको छ । अबदेखि नवीकरण नभएका अनलाइन मिडिया ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय