नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाले गर्याे १२ लाख बराबरको मृत्यु दाबी भुक्तानी
सिरहा। जीवन बिमा के का लागि ? जवाफ प्रष्ट छ, रहँदा आफ्ना लागि, नरहँदा परिवारका लागि । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गाइघाट श ...
उजुरी पर्दासमेत अनुगमन गर्दैन औषधि व्यवस्था विभाग
विजयपुर। औषधि व्यवस्था विभाग (डीडीए) को काम नै औषधिसम्बन्धी विकृति, विसङ्गतिलाई नियमन, नियन्त्रण गर्ने हो । व्यवस्था विभागले ...
निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
प्रतिनिधिसभामा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेश गरिएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय त ...
सार्वजनिक यातायातः भाडासँगै सङ्क्रमित बढ्ने जोखिम
सुनसरी। सार्वजनिक यातायात सञ्चालनमा आएसँगै कोरोना सङ्क्रमण फैलिने जोखिम बढेको छ । सार्वजनिक यातायात सञ्चालनमा आएपछि सुन ...
तालिबानको आक्रमण विफल , २८ आतङ्ककारी मारिए
अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो ...
इटहरीमा माइक आतङ्कः ध्वनि प्रदूषणले सर्वसाधारण हैरान
इटहरी। पछिल्लो समय इटहरी–१९ र २० तरहरा क्षेत्रमा माछा व्यापारीका चर्को ध्वनि प्रदूषणले सर्वसाधारण हैरानीमा परेका छन् । छिनछिन ...
राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल
राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएकी छिन् । आज बिहान ...
दुई कानून संशोधन गर्न कानून समितिको निर्देशन
संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले मुलुकी अपराधसंहिता, २०७४ को गर्भ संरक्षण विरुद्धको कसुर परिच्छेद खारेज गर्न निर्द ...
गौरादहमा कृषि भवन
कृषि उत्पादनका बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले झापाको गौरादहमा कृषि बजारको भवन शिलान्यास गरिएको छ । पाँच साना ...
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधान ...