HWPL Nepali
Showing ९,८०१-९,८१० of १६,४३५ items.
विपी कोइराला जन्मजयन्ती

जन नायक विपी कोइराला स्मृति ट्रष्टले विश्वेश्वरप्रसाद कोइरालाको १०३औैँ जन्मजयन्तीका अवसरमा बुधबार काठमाडौमा आयोजना गरेको ...

पार्किङस्थल नहुँदा फुङलिङ अस्तव्यस्त

ताप्लेजुङ/सदरमुकाममा पार्किङस्थल नहुँदा समस्या भएको छ । सदरमुकाम फुङलिङ भित्रको साँघूरो सडकलाई नै पार्किङस्थलको रुपमा प्रयोग ...

टिकटकाे विषयमा कांग्रेस कार्यकर्ता बिच खुकुरी हानाहान

सिरहा/ टिकटको विषयमा विवाद हुँदा नेपाली कांग्रेस सिरहामा खुकुरी हानाहान भएको छ । सिरहा नगरपालिकाको टिकटका विषयमा विवाद हुँदा ...

डरलाग्दा सपना देख्नुका कारण यस्ताे

अनिद्राको समस्या भएका मानिसले नराम्रा सपना देख्छन् । यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ । नि ...

गाई काटेर मासु बेचेको आरोपमा पक्राउ

नवलपरासी/ नवलपरासीमा राष्ट्रिय जनावर गाई काटेर मासु बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । गाई काटेको आरोपमा घटन ...

पत्रकार हत्याको विरोधमा नेपालमा प्रदर्शन

काठमाडौँ /भारतीय वरिष्ठ पत्रकार तथा सम्पादक गौरी लंकेशलाइ गोली हानी हत्या गरेको विरोधमा नेपालका पत्रकार तथा लेखकहरुले काठमाडौ ...

अनुगमनमा जाँदा काठमाडौं नेसनल अस्पतालकाे दृष्य

त्रिवि कार्यकारी परिषद्ले गठन गरेको अनुगमन समितिले बुधबार घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पतालको अनुगमन र ...

आजदेखि सोह्र श्राद्ध शुरु

काठमाडौं/ आज बुधवारदेखि पितृपक्ष शुरु हुन्छ । यसबेलामा केही काम अवश्य गर्नुपर्छ र केही काम पटक्कै गर्नु हुँदैन । यी कुरामा ध् ...

विवादित नेपाल आइडलमा अब निःशुल्क भोटिङ !

काठमाडौं/ एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालटी शो ‘नेपाल आइडल’मा पैसाको खेल भएको भन्ने बिषयमा सामाजिक संजालमा विभिन् ...

मानवका भित्री अंग हेर्ने क्यामराकाे अाविस्कार

वैज्ञानिकहरुले एउटा यस्तो क्यामरा तयार गरेका छन् जसका माध्यमद्वारा मानव शरीरका सबै भित्री अंगहरु हेर्न सकिन्छ । डाक्टरहरुल ...