राशिफल
Showing २,०११-२,०२० of ५,३१६ items.
रामवीरले राजीनामा दिन नपर्ने नेकपाकाे निर्णय, अाज सचिवालय बैठक बस्दै

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आजको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा ...

एसपी डिल्लीराज विष्टलाई निष्काशनकाे सिफारिस

काठमाडौँ / निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उप ...

दुई बर्ष भित्र सरकारले देखिने गरि काम गरेर देखाउछ- प्रम अाेली

विर्तामाेड / प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापामा दशैकाे शुुुुभकामना  कार्यक्रम   राखेका छन् । बिहीबार दिउँसो झ ...

दशैं तिहारका लागि शान्ति सुरक्षामा जोड

पथरीशनिश्चरे । सरोकारवालाहरुले मोरङको पथरीशनिश्चरे नगर क्षेत्रभित्र दशैं तिहारको समयमा शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षा ...

शहिद परिवारको घरमा मन्त्री चौधरी, भन्छिन् बृद्ध बा–अामालार्इ सम्झेर अाएकी हुँ !

पानवारी । कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरी आफ्नो गृह जिल्ला सुनसरीमा शहिद परिवारलाई भेट्दै घर घरमा पुगेकी ...

अढाई बर्ष पछि प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने विषयमा ईश्वर पोखरेल के भन्छन ?

काठमाण्डाै /  उपप्रधानमन्त्री एवम् नेकपाका नेता ईश्वर पोखरेलले आफ्नो पार्टीका एकजना अध्यक्ष प्रचण्डलाई अढाइ वर्षपछि ...

नेकपाको शुभकामना आदान–प्रदान

पानवारी/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरानले नेपालीहरूको चाड वडादशैं, तिहार, नेपाल सम्वत् ११३९, छठ, इद, चासोक, साकेला, उधौल ...

कांग्रेस नेता बास्ताेलालार्इ श्रीमतीले कसरी हेरचाह गर्छिन् (हेर्नुहाेस् भिडियाेमा)

लामाे समयदेखी अाेछ्यानमा रहेका कांग्रेस नेता चक्रप्रसाद बास्ताेलाकाे अवस्था गम्भीर भएकाे छ । उनलार्इ दिउँसाे न्यूराे अस्पताल ...

नेकपाको सचिवालय बैठक सरेकाे सरै, कात्तिक ४ मा बस्ने

काठमाडौँ /  नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ । आज बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका ...

 कुन कुन स्थानमा हुदै छ उपनिर्वाचन ?  तथ्याङ्क संकलन गरिदैं

हालसम्म २८ वटा स्थानमा पदहरु रिक्त  धरान / विभिन्न कारणले रिक्त रहेका प्रदेशसभा सदस्य देखि स्थानीय तहका विभिन्न पदमा उपनिर ...