राशिफल

    Showing ९१-१०० of ३,९४१ items.
  • आजको राशिफल, २०७६ चैत २० गते बिहीबार

    विसं २०७६ चैत २०। बिहीवार। इस २०२० अप्रिल २। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। नवमी, २१ः१४ उप्रान्त दशमी।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय मध्यम खालको छ । कष्टपूर्ण यात्रामा जान बाध्य भइएला । प्रेममा धोका भए मन खिन्न होला । काम गर्ने जा“गर हराएर जाला ।वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः आफन्तसंग वादविवाद भई अपमानित हुनुपर्ला । स्वास्थ्यमा गडबडी होला । हातहतियारको प्रयोग गर्दा सावधान रहनुभए बेश होला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः समय त्यति राम्रो छैन । परिवारको विषयमा अनावश्यक तनाब सहनु पर्ला । नचिताएको काममा पनि ठूलै धनराशि खर्च होला ।क

    • प्रकाशित मितिः चैत्र २०, २०७६
    • १६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजकाे राशिफल, चैत १९ गते बुधबार

    विसं २०७६ चैत १९। बुधवार। इस २०२० अप्रिल १। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। अष्टमी, २१स्१७ उप्रान्त नवमी।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय सामान्य खालको छ । सरकारी निकायबाट व्यर्थैको आरोप आइलाग्न सक्छ । आर्थिक कामबारोबारमा ठूलो घाटा आइलाग्ला । वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः मन चञ्चल हुनेछ । अचानक धन द्रव्य लाभको प्रवल संभावना छ । व्यवहारिक समस्यबाट मुक्त भइएला । रमाइलो वातावरणमा दिन बित्ला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः समाजमा उचित प्रतिष्ठा पाउने खोजीमा समय बित्ला । परिवार एवं इष्टमित्रबाट विशेष सहयोग मिल्ला । ठूलो कुराको अपेक्षा नराख्नु ह

    • प्रकाशित मितिः चैत्र १९, २०७६
    • ८६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, २०७६ चैत १८ गते मंगलबार

    विसं २०७६ चैत १८। मंगलवार। इस २०२० मार्च ३१। शकसंवत् १९४२ । प्रमादी संवत्सर। उत्तरायण। वसन्त ऋतु। ने।सं। ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। सप्तमी मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः आम्दानी बढ्ने छ । विशिष्ट व्यक्तिको सुख सहयोग प्राप्त होला । काम गर्ने जांगर र आत्मबल बढ्ला । वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः मनमा उत्साह र हिम्मत बढ्नेछ । भेटघाटमा मन रमाउनेछ । खर्च बढेपनि आम्दानीका प्रसस्त मार्ग खुल्नेछन् । मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः आफ्नै प्रयासमा आम्दानीका नया“ स्रोतहरु फेला पर्नेछन् । शैक्षिक क्षेत्रको माध्यमबाट विशेष स्थान प्राप्त होला । कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः पठन पाठन तथ

    • प्रकाशित मितिः चैत्र १८, २०७६
    • २४८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, २०७६ चैत १७ गते सोमबार

    विसं २०७६ चैत १७। सोमवार। इस।०२० मार्च ३०। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। षष्ठी, २२स्५६ उप्रान्त सप्तमी। मेष (गु,गे,गो,सा,सी,सु,से,सो,द)ः मिष्ठान्न भोजन प्राप्त हुन सक्छ । पुराना साथीभाईहरुसित भेटघाट होला । व्यापार व्यवसायमा प्रगति होला । वृष (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)ः समय मध्यम खालको छ । नया“ र रमाइलो ठाउ“को भ्रमण होला । सांस्कृतिक तथा धार्मिक कार्यमा सहभागी भइएला । मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः मनमा चंचलता बढ्नेछ । आफन्तजनबाट सहयोग मिल्न कठिन होला । एकाग्र भएर काम गर्न मुस्किल पर्ला । कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः पठन पाठन तथा लेखन कार्यमा रुचि बढ्नेछ । यात्राको

    • प्रकाशित मितिः चैत्र १७, २०७६
    • २३७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, चैत १६ गते आइतबार

    विसं २०७६ चैत १६। आइतवार। इस २०२० मार्च २९। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। पञ्चमी, २२स्३० उप्रान्त षष्ठी।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः पढाइ लेखाइतिर भन्दा भ्रमणतिर मन जानेछ । व्यापार व्यवसायबाट भने नोक्सान हुने देखिन्न । शरिर केहि आलश्य होला । वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः समय सामान्य खालको छ । रचनात्मक कामप्रति खासै मन जाने देखिन्न । अरुले गरेका काममा सहभागी हुनु पर्नेछ । मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः पढाइ लेखाइको लागि उपयुक्त समय मान्न सकिन्छ । यतिबेला शैक्षिक यात्रा तथा व्यापार व्यवसाय दुवै लाभदायक छ ।कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः शरि

    • प्रकाशित मितिः चैत्र १६, २०७६
    • २५१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, चैत १५ गते शनिवार

    विसं २०७६ चैत १५। शनिवार। इस २०२० मार्च २८। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। चतुर्थी, २१ः३४ उप्रान्त पञ्चमी। मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय राम्रो छ । आर्थिक लाभको विभिन्न उपायहरु आउलान् । पठन पाठन तथा लेखन कार्यमा रुचि बढ्ला । यात्रा अनिवार्य जस्तै होला ।वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) प्राविधिक तथा व्यवसायिक दृष्टिले आर्थिक लाभको समय छ । सामाजिक तथा धार्मिक काममा सक्रिय भइएला । मन प्रशन्न रहला । मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) समय सामान्य खालको छ । पारिवारीक जीवनमा केही खटपट पर्ला जस्तो छ । पैतृक सम्पत्तिमा केही वादविवाद नहोला भन्न सकिन्न

    • प्रकाशित मितिः चैत्र १५, २०७६
    • २८५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, चैत १४ गते शुक्रबार

    विसं २०७६ चैत १४। शुक्रवार। इस २०२० मार्च २७। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। तृतीया, २०ः१० उप्रान्त चतुर्थी। मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)समय उत्तमखालकोछ  । विवाह ब्रतबन्ध जस्ता कार्यक्रममा संलग्न भइएला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । लाभदायी यात्रा होला ।  मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)समय राम्रो छ । अरूलाई प्रभावित पारेर मात्र आफ्नो काम सफल होला । न्यायिक कार्यमा सफलता मिल्ला ।कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  नया“ ज्ञा

    • प्रकाशित मितिः चैत्र १४, २०७६
    • ३५० पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, चैत १३ गते विहीबार

    विसं २०७६ चैत १३। बिहीवार। इस २०२० मार्च २६। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। द्वितीया, १८ः२४ उप्रान्त तृतीया।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । बन्न लागेको काममा बाधा होला ।वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । मातृपक्षको विशेष सहयोग मिल्नेछ । सानो कामबाट ठूलै उपलब्धि होला ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । मन प्रसन्न बन्नेछ ।कर्कट (हि, हु, हे, हो, डा, डि, डु,

    • प्रकाशित मितिः चैत्र १३, २०७६
    • २५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल चैत्र ११ गते मङ्गलबार

    श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल चैत्र ११ गते मङ्गलबार, २४ मार्च २०२० । चैत्र कृष्णपक्षको औंसी तिथि १४ः१६ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र उत्तरभाद्रपदा २३ः३९ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ६ः०५ र सूर्यास्त ६ः१७ बजे हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । शुभसमाचारले मन प्रसन्न हुनेछ ।

    • प्रकाशित मितिः चैत्र १०, २०७६
    • ३०० पटक पढिएको
    • ज्याे.पं. हरिप्रसाद पाैडेल
  • आजको राशिफल चैत्र १० गते सोमबार

    श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल चैत्र १० गते सोमबार, २३ मार्च २०२० । चैत्र कृष्णपक्षको चतुर्दशी तिथि १२ः१४ बजेसम्म, उप्रान्त औंशी, नक्षत्र पूर्वभाद्रपदा २३ः३९ बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः०६ र सूर्यास्त ६ः१६ बजे हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आय आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । साथीभाइको सहयोग मिल्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह

    • प्रकाशित मितिः चैत्र १०, २०७६
    • २६८ पटक पढिएको
    • ज्याे.पं. हरिप्रसाद पाैडेल

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved