सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बाँसको चेफामा बसेर पानीको बहावसँगसँगै यात्रा गरिरहेका किसान। भोजपुर, उदयपुर, धनकुटालगायत विभिन्न ठाउँका किसान र व्यापारीहरूले जोखिम मोलेर सप्तकोशीको जलमार्ग हुँदै ल्याएको बाँस सुनसरीको वराहक्षेत्र नगरपालिकाको चतरा तथा चक्रघट्टी पु¥याएपछि बिक्री गर्ने गर्छन्। तस्बिर: रासस