इलाम नगरपालिका १ नेपालटारस्थित चिया बगानमा हरियो चियापत्ती टिप्दै किसान । इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाई सुरु भएको छ  । ‘फस्ट प्लस’ भनेर चिनिने यो टिपाइलाई उच्च गुणस्तरको चिया उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । 

RKL_FIKKAL_ChiyaTipdaiKisan(2) तस्बिरः रासस