भोजपुरको हतुवागढी गाउँपालिका–२ स्थित कावाखोला दोभानमा चैते धान रोप्न बीउ काढ्दै स्थानीय किसान। अहिले किसानहरू चैते धान रोपाइँमा व्यस्त छन्। तस्बिर: रासस