दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौरास्थित जलजला पुष्पखेती तथा नर्सरीमा ढकमक्क फुलेको बिजुली फूल। फूलको अवलोकन गर्न, फोटो खिच्न र टिकटक बनाउन आएका सर्वसाधारण। फूल बिक्रीका लागि व्यावसायिक रूपमा गरिएको खेतीमा आगन्तुकको अत्यधिक भीड बढेपछि नर्सरीले प्रति व्यक्ति एक सय रुपैयाँ शुल्क लिएर प्रवेश गराउने व्यवस्था गरेको छ।

तस्बिरः रासस
































