पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँमा रहेको गुँदाला भोजोला ताल। रबि–राँके(भेडेटार) सडकको स्तरोन्नतिसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ भने पर्यटकले मनोरञ्जन लिन डुङ्गा सवारको व्यवस्था गरिएको छ। तस्बिरः रासस