विजयपुर । सिराहा जिल्ला अदालत नजिकै बम विस्फोट भएको छ ।

अधिवक्ता मधुसुदन यादवको ल फर्ममा बम विस्फोट भएको बताइएको छ । दालतको नजिकै रहेको ‘मधेश ल फर्म’ मा बम विस्फोट भएको हो । घटनास्थलको छेउमा सिरहा बार एशोसिएसनको कार्यालय रहेको जनाइएको छ ।