धरान । सामसङले ग्यालेक्सी एस २६ सिरिज सार्वजनिक गरेको छ । आइतबार एस २६ सिरिज सार्वजनिक गरेको हो ।
नवीनतम् ग्यालेक्सी एआई प्रविधिद्वारा निर्माण गरिएको छ । दैनिक जीवनसँग सहजरूपमा घुलमिल हुने गरी अझै सहज, व्यक्तिगत र बुद्धिमान मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।
अग्रिम रूपमा रिजर्भ गर्न, आकर्षक एक्सचेन्ज सुविधा, २४ महिनासम्म सहज इएमआई सुविधा पनि रहेको जनाइएको छ ।
































