काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जेन जी पुस्तालाई संयमित हुनका लागि आग्रह गरेका छन् । 

उनले यो नितान्त जेन जी पुस्ताको आन्दोलन भएको जिकिर गर्दै सम्बन्धित निकायबाट राजीनामा आइसकेकाले संयमित हुनका लागि आग्रह गरेका हुन् । 

उनले लेखेका छन् : 

Screenshot 2025-09-09 at 15.35.00

अर्काइभ लिंक
https://archive.ph/N5cka