Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने

कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने

alt
  • असोज २२, २०८१
  • ब्लाष्ट खबर

काठमाडौँ,/गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ।

नेपालस्थित कोरियाली दूतावासले त्यहाँको सरकारले आज यस्तो निर्णय गरेको जनाएको हो । यस सहयोगबाट विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जनाएको छ ।

यसैबीच कोरियाका विदेशमन्त्री चो ताए–युल्कनले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई सन्देश पठाउँदै नेपालमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको जनाइएको छ।

कोरियाली सरकारले विकास तथा सहयोगमा नेपाललाई प्राथमिकतामा राखेको र यसले दुई देशबीचको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरेको छ। नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको छ ।
सम्बन्धित समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली ...

धरानमा राणाकालीन कुवाको संरक्षण

धरान । धरान उपमहानगरपालिका–२ रत्नरोडमा हुर्किएका मुकुल कायस्थ केटाकेटीमा नु ...

कोशीको पानी मेचीतर्फ मोड्दै भारत

धरान । भारतको बिहार सरकारले कोशी नदीको पानी मेची नदीमा पु¥याउने महत्वाकाङ्क ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
भदौ ३०, २०८३
धरानमा राणाकालीन कुवाको संरक्षण
भदौ ३०, २०८३
कोशीको पानी मेचीतर्फ मोड्दै भारत
भदौ ३०, २०८३
भोटेकोशी बाढी: ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
भदौ ३०, २०८३
बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
भदौ २९, २०८३
ब्राउन सुगरसहित छ जना पक्राउ
भदौ २९, २०८३
बालबालिकामा लगानी गर्नु राष्ट्रको भविष्यमा लगानी होः प्रधानमन्त्री शाह
भदौ २९, २०८३
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
भदौ २९, २०८३
बाँदरको हैरानीपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित
भदौ २९, २०८३
स्याफ्रुबेँसीमा तुइन, बेत्रावतीमा फड्के निर्माण
भदौ २९, २०८३
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भदौ २९, २०८३
तीज पर्वको प्रगतिशील पक्ष
भदौ २९, २०८३
पहिरोलाई सामान्य नलेऊ
भदौ २९, २०८३
आजको राशिफलः २०८३ साल भदौ २९ गते सोमबार
भदौ २९, २०८३
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
भदौ २८, २०८३
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
भदौ ३०, २०८३
धरानमा राणाकालीन कुवाको संरक्षण
भदौ ३०, २०८३
कोशीको पानी मेचीतर्फ मोड्दै भारत
भदौ ३०, २०८३
भोटेकोशी बाढी: ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
भदौ ३०, २०८३
बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
भदौ २९, २०८३
ब्राउन सुगरसहित छ जना पक्राउ
भदौ २९, २०८३
बालबालिकामा लगानी गर्नु राष्ट्रको भविष्यमा लगानी होः प्रधानमन्त्री शाह
भदौ २९, २०८३
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
भदौ २९, २०८३
बाँदरको हैरानीपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित
भदौ २९, २०८३
स्याफ्रुबेँसीमा तुइन, बेत्रावतीमा फड्के निर्माण
भदौ २९, २०८३
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भदौ २९, २०८३
तीज पर्वको प्रगतिशील पक्ष
भदौ २९, २०८३
पहिरोलाई सामान्य नलेऊ
भदौ २९, २०८३
आजको राशिफलः २०८३ साल भदौ २९ गते सोमबार
भदौ २९, २०८३
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
भदौ २८, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क