Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

alt
  • भदौ २८, २०८१
  • ब्लाष्ट खबर

स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला रु एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो । यस्तै, चाँदीको मूल्य प्रतितोला रु ६५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ६० निर्धारण भएको छ ।
सम्बन्धित समाचार
जेन जी आन्दोलनः सरकारी कार्यालय जलाउने एमालेका कार्यकर्ता पनि

विराटनगर । गत भदौ २४ गते ‘जेन जी आन्दोलन’ का नाममा मोरङमा भएको अराजक प्रदर् ...

बनेर पनि नचलेको धरान बसपार्क

धरान । लामो समयको विवादपश्चात् निर्माण सम्पन्न भएको डेढ वर्ष बितिसक्दा पनि ...

उपचारको क्रममा चालकको मृत्यु

धनकुटा । शैक्षिक भ्रमणबाट फर्कंदै गरेको सुनसरीको रामधुनी नगरपालिका–५ को पिङ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
जेन जी आन्दोलनः सरकारी कार्यालय जलाउने एमालेका कार्यकर्ता पनि
बनेर पनि नचलेको धरान बसपार्क
उपचारको क्रममा चालकको मृत्यु
अनियमिततामा संलग्नलाई कारबाही गर
आजको राशिफलः २०८२ साल मङ्सिर १७ गते बुधबार
दलितविरुद्ध एमाले मत, मतपत्र र प्रतिनिधित्वमा विभेद
वन निगमको बदमासी बाहिरिएपछिः छानबिनपछि ‘बी’ ग्रेडको साल ‘ए’ ग्रेड कायम
दमकमा थप ५८ राउण्ड गोली फेला
एड्स रोगको उपचारमा ध्यान देऊ
आजको राशिफलः २०८२ साल मङ्सिर १६ गते मङ्गलबार
अस्मिता बिष्टको 'ब्ल्याकहोलमा गीतहरू’ कवितासङ्ग्रहको रचनाशिल्प र थिमेटिक अध्ययन
प्रभु बैङ्कका सिइओ पक्राउ
सरकारी कार्यालयमा आगजनी गर्ने पाँच पक्राउ
कामबाट निकालेको निहुँमा व्यवस्थापकको हत्या
एनसेलको ‘एनपीएल प्ले प्याक’ सार्वजनिक
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved