Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • स्थानीय प्रशासनः कोशी प्रदेशको कार्यसम्पादनमा तेह्रथुम उत्कृष्ट

स्थानीय प्रशासनः कोशी प्रदेशको कार्यसम्पादनमा तेह्रथुम उत्कृष्ट

alt
  • साउन २४, २०८१
  • ब्लाष्ट खबर

तेह्रथुम, २४ साउनः कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कुष्ट घोषित भएको छ।

गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय ७५ अङ्क प्राप्त गरी उत्कृष्ट ठहरिएको हो।

जिल्लमा शान्ति, सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयका आधारमा तेह्रथुमले उक्त अङ्क पाएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताए।

आर्थिक वर्ष २०७९/८० मा ३७औँ स्थानमा रहेको तेह्रथुम आव २०८०/८१ मा आठौँ स्थानमा उक्लिएको उहाँले बताए। कोशी प्रदेशको सोलुखुम्बु भने ७७ जिल्लाको सूचीमा दशौँ स्थान छ।


यद्यपि कोशी प्रदेशमा भने दोस्रो स्थान हासिल गरेको छ। धनकुटा ९५ दशमलव आठ सय ७५ अङ्क प्राप्त गर्दै कोशी प्रदेशमा तेस्रो भएको छ।

सम्बन्धित समाचार
ओलीको थुनामुक्तिको रिटमा भोलि सुनुवाइ

जयपुर । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको थुनामुक्तिको ...

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

विजयपुर । तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय ...

पब्लिक हाइ स्कुलद्वारा रक्तदान

धरान । सुनसरीको धरानस्थित पब्लिक हाइ स्कुलले आफ्‌नो ७९ औँ वार्षिकोत्सवको अव ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
ओलीको थुनामुक्तिको रिटमा भोलि सुनुवाइ
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
पब्लिक हाइ स्कुलद्वारा रक्तदान
प्रधानमन्त्रीसहित मन्त्रीको दैनिक मापसे चेक गर्नुपर्छः सांसद हर्क साम्पाङ
बालेन्द्र सरकारका शासकीय सुधारका सय कार्ययोजना
आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
धरानमा लागूऔषधविरुद्ध जनचेतनाका लागि बास्केटबल
हावाहुरीले भद्रपुरका चार घरमा क्षति
आजको राशिफलः २०८२ साल चैत १५ गते आइतबार
धरान गोर्खा ट्रेल ब्लेजरः उमेश थापा र प्रिया तामाङ बने विजेता
अध्यक्ष ओली पक्राउः एमाले सडकमा
ओली–लेखक पक्राउ, राजनीतिक प्रतिशोध र पूर्वाग्रहः तरुण दल
सिंहदरबार, सर्वोच्च र संसद भवन जलाउनेलाई कारबाही होस्ः अध्यक्ष साम्पाङ
ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार
पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved