पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीको चिकित्सक बस्ने स्वार्टर भवन बिना टेण्डर भत्काउँदा लाखौंको आम्दानी गुमेको छ ।

प्रचलित कानूनको धज्जी उठाउँदै अस्पताल विकास समितिले मनपरी तरिकाले चिकित्सक वस्ने क्वार्टर भवन भत्काउँदा अस्पतालको लाखौको आम्दानी गुमेको हो ।

अस्पतालको चिकित्सक बस्ने दुई तलाको ६ वटा क्वार्टर भवन विनां मूल्याङ्कन बिना टेण्डर भत्काएको पाइएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा. फरवर्ड सिलवाल र मेसु डा. चन्द्रभाल झाको निर्देशनमा भवन निर्माण कम्पनीले कानूनी प्रक्रिया पूरा नगरी भवन भत्काएको हो । ...
koshi hospital news 1

Koshi hospital news 2