धरान । धरानको युनाइटेड गोर्खा एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको युजीए छात्रछात्रा भलिबल कप बुधबारदेखि सुरु भएके छ ।

स्कुल परिसरको भलिबल कोर्टमा जारी प्रतियोगितामा छात्रातर्फ १२ टिम र छात्रमा १६ टिम सहभागी रहेको प्रिन्सिपल पेम्बा शेेर्पाे जानकारी दिए ।

यसैबीच रक्तदान कार्यक्रम पनि गरिएको आयोजकले जानकारी दिएको छ । आयोजकबाट छात्रछात्राकै २-२ टिम सहभागी छन् । यो दशाैँ युजीए भलिबल कप हो ।

प्रतियोगितामा सुनसरीका विभिन्न निजी तथा संस्थागत स्कुल सहभागी छन् ।

IMG20240124112157

IMG20240124111830