श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज ८ गते सोमबार, २५ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भाद्र शुक्लपक्षको दशमी तिथि ०८ः१४ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र उत्तरषाढा १२ः११ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः५३ बजे र सूर्यास्त ०५ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू स्वतः पछि हट्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएको कामले पनि निकास पाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ईष्र्या गर्नेहरूले दुःख दिनेछन्। वचन पु¥याउन नसक्दा अरूले आलोचना गर्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आहार–विहारमा विशेष ध्यान पु¥याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहो¥याएर प्रयत्न गर्नुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पछि फाइदा हुने काम गर्न सकिनेछ । आज रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आतिथ्यपूर्ण सत्कार पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । तर, आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पु¥याउनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य कमजोर रहनेछ । आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। अरूको सहयोगले काम बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । ईष्र्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ।