प्रतिनिधि सभाको आजको बैठकमा एमालेले अवरोध गरेको छ । 

पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलरी हालेको भन्दै कांग्रेस सांसद लेखनाथ दाहालले सासदमा ओली नेतृत्वको सरकारले आरोप लगाएको भन्दै विरोध स्वरूप आन्दोलन गरेको छ । उनले सरकारले उक्त कुराको जवाफ नदिएसम्म सदन चल्न नदिने प्रमुख सचेतक पदम गिरीले बताए ।