प्रतिनिधि सभा  सदस्यका लागी सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो ७१८२ मत गणना हुँदा लोकतान्त्रिक बाम गठबन्धनबाट साझा उमेदवार बनेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई  १ सय ३९ मतले पछि पार्दै नेकपा एमालेका जगदीश कुसियले अग्रता लिएका छन् । 

संञ्चारमन्त्री समेत रहेका कार्कीले  २५८२ मत प्राप्त गर्दा कुसियातले २७२१ मत प्राप्त गरेका छन् ।