झापाको बुद्धशान्ति गाउँपालिकामा पैडि खेलने क्रममा एक बालककाे मृत्यु भएकाे छ ।
गाँउपालिकाकाे ६ नम्बर वडा स्थितमा पौडी खेल्ने क्रममा डुबेर बुद्धशान्ति ४ का चन्द्र मावोको १२ बर्षीय छोरा इचिहाङ मावो कुलोकाे मृत्यु भएकाे इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएकाे छ ।
कार्यालयका अनुसार मृतक बालकको शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाएको छ भने घटनाकाे अन्य थप अनुसन्धान भइरहेको छ ।