श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल असोज २० गते बुधबार, ०६ अक्टुबर २०२१ । राक्षस संवत्सर असोज कृृष्णपक्षको औसी तिथि १६ः५७ बजे सम्म, उप्रान्त प्रतिपदा नक्षत्र  हस्ता २३ः३९ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः५९ र सूर्यास्त ५ः४३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सेयरमा लगानी गर्दा पछिका लागि राम्रो हुनेछ । व्यापार लगानी बढाउनु पर्ने योग देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा रुचि बढ्नेछ । वस्त्र आभुषणको व्यापार व्यवसायबाट मनग्ये लाभ होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका कार्यहरु विस्तारै सम्पादन हुदै जानेछन् । लामो दुरिको योगा रहने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम सम्बन्ध सफल रहला । स्वास्थ्यमा समस्या आउन सक्ने देखिन्छ । दिन सामान्य छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । सोचे जस्तो खाम्दानी हुदा मन प्रसन्न रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आकर्षक उपहारले  उत्साह जगाउनेछ । दिउँसो देखि प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सरोकार नभएका विषयमा चासो राख्दा समस्यामा परिएला । यात्रागर्दा विचार पु¥याएर गर्नुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक समस्याका कारणले गर्दा मानसिक चिन्ता बढ्नेछ । आँखासम्बन्धी समस्याले सताउला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिनको कारोबारबाट प्रसस्त  लाभ होला । हड्डी सम्बन्धी समस्याले सताउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन खरिद गर्ने योग रहेको छ । वैदेशिक क्षेत्रबाट प्रसस्त लाभ मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दुध तथा कृषि क्षेत्रबाट प्रसस्त लाभ मिल्नेछ  । पारिवारिक समस्यामा परिन सकिनेछ ।