प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा भव्य रूपमा रथयात्रा निकालिने गरिएको थियो । यस वर्ष कोभिड १९ कारणले गर्दा श्री राधाकृष्ण रथयात्रा समारोह समितिले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी खटयात्रा निकालेको हो । 

तस्बिरः ब्लाष्ट /अनिल श्रेष्ठ

yatra3

yatra4

yatra2

yatra1