मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अध्ययनमा धेरै समय जुट्न नसकिए पनि  पछिका लागि वृत्ति, सहुलियत प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कृषि तथा दुधको व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ । नयाँ कामका योजनाहरु बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

वैदेशिक यात्राको योग रहेको छ । पेट सम्बन्धी समस्याले सताउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । रोकिएका कामहरु पुरा हुदै जाने देखिन्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रेम सम्बन्धमा सफलता मिल्नेछ । सामाजिक तथा धार्मिक  क्षेत्रमा रुचि बढ्नेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आँखा सम्बन्धी समस्याले सताउन सक्छ । शरीरमा आलस्यता आउने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सवारी साधन खरीद गर्ने योग रहेको छ । लामो दुरिको यात्रा हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सरकारी क्षेत्रबाट सोचे अनुरुप साथ र सहयोग प्राप्त हुनछ । मन प्रसन्न रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नेछ । अनावश्यक खर्च बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

माहोल रमाइलो रहनेछ । प्रयत्न गर्दा आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मान सम्मान प्राप्त हुने समय देखिन्छ । साथै कामको यश लिने अवसर पनि देखिन्छ ।