धरानकाे भानुचाेकमा भिषण आगलागी भएकाे छ । आगलागीका कारण भानुचाेक स्थित घण्टाघरकाे पुर्वपट्टि रहेका करिव १० बटा सटरहरूमा जलेरकाे स्थानिय रमेश राईले बताएका छन् ।
आगलागी धरान उपमहानगरपालिकाका चारैवटा दमकल, प्रहरी र स्थानियले नियन्त्रणमा लिएकाे भएपनि आगलागीकाे कारण र क्षतिकाे बिवरण भने खुलिसकेकाे छैन ।
आगाे सटर भित्र रहेकाे पुजा गर्ने स्थानबाट सुरू भएकाे अनुमान गरिएकाे भएपनि यकिन भने नभएकाे राईले बताएका छन् ।