बेलबारी। नेसनल चश्मा घर लक्ष्मीमार्गले सशस्त्र प्रहरी वल लक्ष्मीमार्गलाई चस्मा लगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ ।
कोभिड १९ को माहामारीमा खटिएका सुरक्षाकर्मी लाई चस्मा घरले माक्स सेनिटाईजर र चस्मा शनिबार उक्त वेस क्याम्पलाई हस्तान्तरण गरेको नेसनल चस्मा घरका सञ्चालक दिलिप स्वर्णकरले बताए ।
सशस्त्र प्रहरीलाई चश्मा घरको स्वास्थ्य सामग्री
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































