ब्लाष्टखबर । कोरोना संक्रमणको संवेदनशील जिल्लामा परेपछि जिल्ला प्रशासन कार्यालय झापाले आइतबार देखी निषेधाज्ञा लागु गरेको छ ।

अाइतबार राती १२ बजेदेखि २६ गते राती १२ बजेसम्म लागु ह्रने गरी शुक्रबार जिल्लामा परेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेकाे हाे । 

काेराेनाकाे बढ्दाे जाेखिमलाइ मध्यनजर गर्दै जारी गरेकाे निषेधाज्ञाकाे समयमा खाद्यन्न लगयतका  औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल बाहेकका पसलहरू बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने बताइउकाे छ । 

 सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागु गरिएकाे प्रमुख जिल्ला अधिकारी  श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन्।