ब्लाष्टखबर ।  एलेसेन्ड्रा गालोनी  रोयटर्सको पहिलो महिला प्रधानसम्पादक बनेकी छिन् । रोयटर्सको १७० बर्षको इतिहासमा गालोनी  पहिलाे  पटक  महिला प्रधानसम्पादक बनेकी हुन् । 

लन्डनबाट कार्यरत गल्लोनीले  २० १५ देखी रोयटर्सको वैश्विक प्रबन्धक रहदै आएकी थिन् । विगत एक दशक देखी रोयटर्सको नेतृत्व गर्दै आएका  स्टीफन एडलरको यहि अप्रिलमा सेवा निबृत हुनलागेसंगै उनी महिला प्रधानसम्पादका रूपमा एडलरकोकाे स्थानमा काम गर्ने छिन् । 

विश्वभर २५ सय भन्दा बढि कर्मचारी रहकाे रोयटर्स विश्वका २ सय स्थानबाट कार्यरत छ ।