नेपाल पत्रकार महासङ्घ आसन्न निर्वाचनका लागि प्रदेश मनोनयन आज भइहेको छ ।
प्रदेश १ मा प्रेस चौतारी नेपाल संस्थापन पक्षको नेतृत्व गर्दै पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा पूर्व पूर्वान्चल संयोजक मोहनकाजी न्यौपानेले मनोनयन दर्ता गराएका छ्न ।
प्रेस चौतारीको नेतृत्वमा ९ वटा सङ्गठन चुनावी मैदानमा उत्रिएका छन भने प्रेस युनियनको नेतृत्वमा माधव नेपाल पक्षका चौतारीसहित ११ वटा सङ्गठनले प्रतिस्पर्धा गर्दैछन ।
पत्रकार महासङ्घको निर्वाचन आगामी चैत्र २५ गते देशैभर एकै पटक हुदैछ ।
प्रदेश १ महासङ्घमा उम्मेदवारी दर्ता गर्दै पत्रकार
प्रेस चौतारी नेपालबाट मोहन काजीको उम्मेदवारी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























