ब्लाष्टखबर । साताकाे अन्तिम दिन शुकेबार नेपाली बजारमा सुनकाे मुल्यमा बृद्धि भएकाे छ । बिहिबार ताेलाका ८ ०० ले गिरावट आएकाे सुनकाे मुल्यमा शुक्रबार भने ४०० ले बढेकाे छ ।
बिहिबार ताेलाकाे ९२ हजार १ सयले काराेबार भएकाे छापावाला सुनको मूल्य शुक्रबार २ हजार ५ ०० कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छ ।
तेजाबी सुनका काराेबारकालागी आज प्रति ताेला ९२ हजार कायम भएकाे महासंघले जनाएकाे छ । सुनसंगै आज चाँदीकाे पनि मुल्यमा बृद्धि भएकाे छ ।
बिहिबार प्रतितोला १ हजार २४५ मा काराेबार भएकाे चाँदीकाे भाउमा १५ रूपैया बृद्धि भइ १हजार २६० कायम भएकाे छ ।