ब्लाष्टखबर ।  माघ महिनाको पहिलो दिन आज नेपाली बजारमा सुनकाे भाउ प्रतितोला ८ ००ले  गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ताेलाकाे ९२ हजार ९ ०० ले काराेबार भएकाे सुनकाे मुल्य बिहिबारकालागी भने ९२ हजार १ सय कायम गरिएकाे हाे । 

बुधबार प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जाएकाे छ ।   चाँदीको मूल्यमा भने बिहिबार १५ रूपैयाँ गिरावट  प्रति तोला १ हजार २ सय ४५  मा कबाराेबार भएकाे छ ।