ब्लाष्टखबर । पछिल्लाे केही दिन यता लगातार उकालाे लागेकाे सुनकाे मुल्यमा बुधबार पनि वृद्धि भएकाे छ ।
मंगलबार प्रतिताेला ९६ हजार ४०० मा काराेबार भएकाे छापावाल सुनकाे मुल्य बुधबार ३०० ले बढेर ९६ हजार ७०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, तेजाबी सुनकाे मुल्य प्रतिताेला ९६ हजार २०० कायम भएकाे छ ।
बुधबार चाँदीकाे मूल्यमा ५ रूपैयाँले वृद्धि भइ प्रतितोला १ हजार ३४० मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।