ब्लाष्टखबर । मंगलबार तोलाको ९४ हजार १ ०० रूपैयाँमा कारोबार भएको सुनको मुल्य बुधबार १०० ले बृद्धि भइ ९४ हजार २ ००रूपैयाँ  पुगेको छ । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका आज चाँदीको मुल्यमा पनि ५ रूपैयाँले बढेको छ ।  

हिजो १३ सय रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज १३ सय ५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।