ब्लाष्टखबर । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ५५० निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

मंगलबार ५ सयले बढेर मूल्य ९० हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज पनि ५ सयले ने बृदि भइ साे मुल्य काम भएकाे महासंघले जनाएको छ ।    

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११८५ रहेको महासंघले जनाएको छ ।