ब्लाष्टखबर ।  नेपाली धातु बजारमा मंगलबार सुनकाे मुल्मा ५ सय रूपैयाले बृद्धि भएकाे छ ।  सोमबार ९० हजार रुपैयाँमा करोबार भएको छापावाल सुनको भाउ मंगलबार ९० हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य भने ९० हजार ५० रुपैयाँ तोकिएकाे छ । मंलबार चाँदीको तोला ३५ रुपैयाँले बढेर १ हजार १५५ रूपैयाँ कायम भउकाे छ ।