ब्लाष्टखबर । गयराती भारतकाे गुजरात राज्यकाे राजकाेट जिल्लामा रहेकाे एक काेराेना अस्पतामा आगलागी हुदाँ ६ जनाकाे मृत्यु भएकाे भारतिय संञ्चार माध्यमले जनाएकाे छ । 

 राजकाेटकाे शिवानान्ड अस्पतालको भएकाे भएकाे आगलागीका कारण ५ जना कारेना संक्रमित विरामीकाे तथा एक अन्य राेगकाे उपचाररत विरामीकाे मृत्यु भएकाे बताइएकाे छ । 

काेराेना अस्पताल भएकाले ११ जना संक्रमितकाे आईसीयू उपचारभइरहकाे मा आईसीयूबाटै आगलागी सुरू भएकाेले मृत्यु हुनेमा धेरै जना संक्रमित रहकाे अस्पताल प्रशासनले बताएकाे छ । 

अस्पतालमा संक्रमितसहित ३३ जना बिरामीहरू उपचाररत रहेका थिए ।  दमकलकाे प्रयाेगबाट आगो नियन्त्रणमा लिएपनि गलागीका कारण केहि घइते भएकाे  बताइएकाे छ ।  घाइते र अस्पतालमा उपचाररत बिरामीहरूलाई अर्को अस्पतालमा अस्पतालमा सरुवा गरिएको अस्पताल प्रशासनले बताएकाे छ ।