ब्लाष्टखबर । नेपालमा बिहिबार सुनचादिकाे मुल्य स्थितर बनेकाे छ । बुधबार छापावाल सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियाे । बिहिबार पनि साेहि मुल्यमा काराेबार भएकाे छ । 

त्यस्ताै, बुधबार ताेलाकाे ९१ हजार रुपैयाँमा काराेबार भएकाे तेजावी सुन र १ हजार १७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीमा पनि स्थिरता आइ बिहिबार साेहि मुल्यमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।