ब्लाष्टखबर । सुनकाे मुल्यमा आइतबार सामान्य बृद्धि भएको छ । शुक्रबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ९४ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तै, तेजाबी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने , चाँदी मुल्य भने शुक्रबारकाे नै यथावत रहेकाे छ
शुक्रबार चाँदी १२१० रुपैयाँमा कारोबार भएको थियो ।