थप २२२५ जना काेराेना संक्रमित थपिए

alt
  • कार्तिक ८, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २२५ जना संक्रमित थपिएका छन् । याेसंगै कुल संक्रमितको संख्या एक लाख ५४ हजार २३३ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेकाे संख्या १ लाख ८ हजार ३३४ पुगेकाे छ ।

हाल देश भर ४६ हजार ०५७ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार थप १३ संक्रमितकाे जनाको ज्यान गएको छ । नेपालमा काेराेना संक्रमित मुत्यु हुनेहरूकाे कुल संख्या ८४२ रहेको छ ।

प्रदेश १ मा २०७ संक् ...

धरान । प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन ...

नाली निर्माणमा अनियम ...

विराटनगर । विराटनगर महानगरपालिका–१३ बिकेभिएम स्कू ...

बेल्टारमा कार्यरत प ...

ब्लाष्टखबर । ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत ...

देशभर थपिए १ हजार ६ ...

धरान । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय १४ जना कोरो ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved