श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल कात्तिक ५ गते बुधबार, २१ अक्टोबर २०२० । असोज शुक्लपक्षको पञ्चमी तिथि ०९ः२६ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र मूल २४ः०० बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः०७ र सूर्यास्त ५ः२९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
व्यापार–व्यवसायमा प्रशस्त नाफा हुनेछ । यात्रा रमाइलो रहनेछ । आय आर्जनको नयाँ स्रोत मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अनुत्पादक क्षेत्रमा लगानी बढ्नेछ । आफन्तकै कारण काममा अवरोध आउने देखिन्छ । झै–झगडा हुनसक्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
भोजभतेरमा सहभागी बन्नुहुनेछ । सामाजिक कार्यमा मन लाग्नेछ । व्यापार–व्यवसायमा प्रशस्त नाफा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
छरछिमेकीस“ग भनाभन हुनसक्छ । अर्थको अनर्थ लाग्न सक्छ । बोल्दा होस पुर्याएर बोल्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन सामान्य देखिन्छ । कामकाजमा होस पुर्याउनु होला । रमणीय स्थानको फलदायी भ्रमण हुने योग देखिन्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पैतृक सम्पत्तिमा हानि हुनेछ । व्यापार– व्यवसायमा नाफा देखिँदैन । आफन्तमा मनमुटाव हुनसक्छ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक परोपकारजन्य कार्यमा मन लाग्नेछ । प्रतिष्ठा वृद्धि हुनेछ । व्यापार–व्यवसायमा प्रशस्त नाफा होला ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
मुद्दा–मामिलामा पराजय भोग्नु पर्नेछ । सहयोगीले साथ छोड्नेछन् । आफन्तले असहयोग गर्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यात्रा लाभदायी रहनेछ । मान–सम्मान मिल्नेछ । सामाजिक कार्यमा धेरै समय बित्ने देखिन्छ । स्तर वृद्धिको योग रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार–व्यवसायमा नाफा हुने छैन । आर्थिक सङ्कट आउनेछ । मानहानि हुन सक्छ । प्रतिष्ठामा आँच आउला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तले ठूलो सहयोग गर्नेछन् । मनमा उत्साह जाग्नेछ । घरपरिवारमा सुखशान्ति छाउनेछ । व्यवसायमा लाभ हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुख्र्यौली सम्पत्ति प्राप्त हुनेछ । दाजुभाइबीचको सम्बन्धमा सुधार आउनेछ । भौतिक साधनको खरिद हुनेछ ।