ब्लाष्टखबर । धरानबाट ५० किलाेमिटरकाे दुरीमा रहेकाे माेरङकाे सुनबर्सी नगरपालिका स्थित केचनामा अवस्थित साठे सात विघा क्षेत्रफलमा फैलिएकाे तुम्छाहाङ लाेटस रिसाेर्टका मनमाेहक दृश्यहरू ।

यहाँ काेशी पूर्वका धरान, इटहरी लगायत पूर्वी पहाडी जिल्लाका साथै झापा र माेरङका विभिन्न ठाउँहरूबाट प्राकृतिक साैन्दर्यताकाे दृश्यावलाेक गर्न तथा  पाेखरीमा बाेटिङ्ग गर्न मानिसहरू आउने गर्द छन् । पथरी हाइवेबाट करीब १० किलाेमीटर दक्षिण रहकाे याे रिसाेर्टमा रहेकाे पाेखरीमा कमलकाे फुलका साथै विभिन्न जनातका माछाहरू समेत रहेका छन् ।

119617965_761585724639046_7298342887815996548_n 119636254_379008833259135_1732595094036477190_n 119888009_1275411392805044_8840970744123437220_n 119927825_1023151708098195_4983368277676596884_n - Copy 119936528_327857878428523_2514327920203826428_n - Copy 119864536_698427914352584_6563052590296963956_n 119973748_387499689091793_3692289849074897736_n 119654715_338294054036715_704137432179615846_n