भदाै १ गतेदेखि विदेशमा अलपत्र नेपालीको उद्धार गरिने

alt
  • श्रावण ३१, २०७७
  • ब्लाष्ट खबर

काठमाडौं / कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि भदौ १ गते उद्धार पुन शुरु गरिने भएको छ ।
नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान पर्यटन मन्त्रालयले जनाएको छ ।

नेपाल एयरलाइन्सले १७ देखि ३१ अगष्टसम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेका छन् । दुवै एयरलाइन्सले नेपालीको उद्धारका लागि हुने उडानको तालिका सार्वजनिक गरेका हुन् ।

सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तरराष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भए पनि कोभिडको महामारी राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तीव्र रुपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरेको छ ।

‘निजी विद्यालयको शुल ...

धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले एक हप्ता भ ...

प्रदेश १ मा ९२ संक्र ...

विराटनगर । प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका ...

बुधबार ८,३००  नमुना ...

ब्लाष्टखबर । देशभर पछिल्लो २४ घण्टामा  ८ हजार ...

नेपाली कांग्रेसका वर ...

ब्लाष्टखबर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved