अमेरिकाले ७५ वर्ष अगाडि दुई जापानी सहर हिरोशिमा र नागासाकीमा अगस्ट ६ र ९ मा परमाणु बम खसालेपछि त्यसले द्वितीय विश्वयुद्धलाई समाप्तितिर मोडेको थियो।

परमाणु बम विस्फोटपछि ध्वस्त भएको हिरोशिमा सहर
 
हिरोशिमामा १४०,००० मानिस मरेको अनुमान गरिन्छ
 
हिरोशिमामा परमाणु बम खसालेको विमान र विमानका चालक दल
 
हिरोशिमाका ६० प्रतिशतभन्दा बढी भवनहरू ध्वस्त भएका थिए
एक महिलाको शरीरमा लागेको चोट
बम खसालिएको समयमा रोकिएको एउटा घडी
हिरोशिमामा बम खसालिनु अगाडि र पछाडिका तस्बिरहरू
 
हिरोशिमा र नागासाकीमा खसालिएको परमाणु बम विस्फोट हुँदाको तस्बिर
 
नागासाकीमा भत्किएको एउटा भवन
 
सन् १९४५ को अक्टोबरमा वायु प्रदुषणबाट बच्न मास्क लगाएका बालबालिकाहरू
 
बम खसालिएको एक वर्षपछि हिरोशिमा सहरमा सरकारले दिएको काठले बनेका घरहरू देखिन्छन्
 
सन् १९४६ मा हिरोशिमाको एउटा विद्यालयको कक्षाकोठा
 
हिरोशिमामा बम विस्फोटमा घाइते एक बालिका सन् १९४६ मा विद्यालयमा अध्ययन गर्दै
 
परमाणु बम विस्फोटपछि ध्वस्त भएको हिरोशिमा सहर