Trending Tags

जापानकाे हिरोशिमा र नागासाकीमा परमाणु बम हमलाको ७५ वर्ष( फाेटाेफिचर )

alt
  • श्रावण ३१, २०७७
  • बीबीसी

अमेरिकाले ७५ वर्ष अगाडि दुई जापानी सहर हिरोशिमा र नागासाकीमा अगस्ट ६ र ९ मा परमाणु बम खसालेपछि त्यसले द्वितीय विश्वयुद्धलाई समाप्तितिर मोडेको थियो।

परमाणु बम विस्फोटपछि ध्वस्त भएको हिरोशिमा सहर
 
हिरोशिमामा १४०,००० मानिस मरेको अनुमान गरिन्छ
 
हिरोशिमामा परमाणु बम खसालेको विमान र विमानका चालक दल
 
हिरोशिमाका ६० प्रतिशतभन्दा बढी भवनहरू ध्वस्त भएका थिए
एक महिलाको शरीरमा लागेको चोट
बम खसालिएको समयमा रोकिएको एउटा घडी
हिरोशिमामा बम खसालिनु अगाडि र पछाडिका तस्बिरहरू
 
हिरोशिमा र नागासाकीमा खसालिएको परमाणु बम विस्फोट हुँदाको तस्बिर
 
नागासाकीमा भत्किएको एउटा भवन
 
सन् १९४५ को अक्टोबरमा वायु प्रदुषणबाट बच्न मास्क लगाएका बालबालिकाहरू
 
बम खसालिएको एक वर्षपछि हिरोशिमा सहरमा सरकारले दिएको काठले बनेका घरहरू देखिन्छन्
 
सन् १९४६ मा हिरोशिमाको एउटा विद्यालयको कक्षाकोठा
 
हिरोशिमामा बम विस्फोटमा घाइते एक बालिका सन् १९४६ मा विद्यालयमा अध्ययन गर्दै
 
परमाणु बम विस्फोटपछि ध्वस्त भएको हिरोशिमा सहर
 

हाेटलकाे शाैचालयमा प ...

ब्लाष्टखबर । दार्चुलामा एक हाेटलकाे शाैचालयमा प्रहरी ना ...

३ दिन पछि सुनकाे मुल ...

ब्लाष्टखबर । तीन दिन लगातार घटेकाे सुनकाे मुल्य शुक्रबा ...

प्रयोग भइसकेको ३६० क ...

बीबीसी नेपाली/ भियतनाम प्रहरीले गैरकानुनी रूपमा ठूलो पर ...

आफ्नै परिवारमाथि बाम ...

ताप्लेजुङ/ आफ्नै ठूलो बुबाको तीनजना परिवारमाथि बाम्फोक ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved