ब्लाष्टखबर/ धरानमा २ जनामा कोराना संक्रमण पुष्टी भएको छ ।
कोरोना संक्रमित हुनेमा धरान–१९ का ३३ बर्षिय महिला र इटहरी–८ का ३० बर्षिय पुरूष मा कोरोना संक्रमण भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
धरान-१९ की संक्रमित महिलाकाे श्रीमान् इण्डियन अार्मी हुन् । श्रीमान् क्वारेण्टाइनबाट घर फर्किएपछि कन्ट्रयाक ट्रेसिङकाे अाधारमा श्रीमतीसहित परिवारका सदस्यहरूकाे पनि पिपिअार जाँच गराउँदा श्रीमतीमा काेराना पाेजेटिभ देखिएकाे हाे ।
स्वाब रेनडोम मास टेस्टिङ समितिले समुदायमा गरेको मास टेस्टिङको क्रममा आज दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मेहेताले बताए ।