विसं २०७६ चैत २५। मंगलवार। इस २०२० अप्रिल ७। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। चतुर्दशी, ११ः१८ उप्रान्त पूर्णिमा।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः सन्तान तथा परिवारको तर्फबाट आवश्यक सहयोग प्राप्त भइरहला । गरेका प्रायः काम सम्पन्न होलान् । मन प्रसन्न रहला ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः शत्रु पराजित हुनेछन् । विरोधहरु पनि तपाइको प्रशंसा गर्न थाल्नेछन् । दिन तपाइको पक्षमा छ । विचार पु¥याउनु होला ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः समय सामान्य खालको छ । हतियार तथा सवारी साधन चलाउ“दा विशेष सावधानी अपनाउन अति आवश्यक छ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः शैक्षिक क्षेत्रबाट सोचेभन्दा राम्रो प्रगति गर्न सकिनेछ । यतिबेला थालेका प्रायः काम सम्पन्न होला । मन प्रशन्न रहला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)ः इष्टमित्रहरुसित भेटघाटको समयछ । नया“ कार्यको लागी विशेष योजना बन्ने छ । आफन्तजनबाट विशेष सहयोग मिल्नेछ ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)ः धार्मिक कार्यमा संलग्न हुनुपर्नेछ । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट होला । नया“ कार्ययोजना बन्नेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ती,तु,ते)ः सन्तान लाभ हुने समय छ । परिवारमा राम्रो कामको लागि आवश्यक सल्लाह मिल्नेछ । रसरंगमा समय वित्ला ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यू)ः समय मध्यम खालको छ । थालेका प्रायः काम अपुरै रहलान् । पारिवारिक समस्या आइपर्न सक्छ । सोच विचार गरेर अगाडी बढ्नु होला ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)ः सन्तान पक्षबाट सोचे अनुरुप सहयोग मिल्न कठिन होला । पारिवारीक हठ कै कारणले बन्न लागेको कामपनि विग्रन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी)ः सन्तान तथा परिवारको तर्फबाट आवश्यक सहयोग प्राप्त भइरहला । गरेका प्रायः काम सम्पन्न होलान् । मन प्रसन्न रहला ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)ः शत्रुपक्षबाट बाधा उत्पन्न होला । साना तिना काममा पनि बढी समय लाग्ला । मनमा शान्ती लिएर कार्य अगाडी बढाउनु होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)ः शारीरिक एवं मानसिक सुख प्राप्त गर्न सकिनेछ । शैक्षिक क्षेत्रबाट राम्रो प्रगति होला । रमाइलो वातावरणमा समय बित्नेछ ।