विश्व हाल कोरोना भाइरसको कारण बन्द छ । सडकमा कुनै यातायात छैन । कारखाना पनि बन्द छन् । भवन निर्माणको काम पनि भइरहेको छैन । न त कुनै प्रदूषण युक्त कार्य हुदैछ। कोरोना भाइरसका कारण लकडाउन चीन द्वारा सुरु गरिएको थियो । अब सारा विश्वले यो गरिरहेछ ।  लकडाउनले बेफाइदा मात्र हाेइन विश्व पर्यावरणमा फाइदा पनि गरेकाे छ । लकडाउनका सम्पूर्ण सम्पूर्ण कलकारखना, यातायत लगायत निर्माण कार्य राेकीनाले प्रदूषणकाे मात्र कम भएर अहिले ओजोन तहमा रहेका प्वालहरू भरीने क्रममा रहेका छन् ।

कोलोराडो बोल्डर विश्वविद्यालयका अन्वेषकहरूले पत्ता लगाए कि पृथ्वीको दक्षिणी भागमा रहेको अन्टार्कटिकाको माथिकाे ओजोन तहले प्वाल भर्न थालेको छ।  चीनबाट प्रदूषणकाे प्रभाव रहेकाे उक्त स्थानमा चिन मा भएकाे लकडाउन पछि प्रदूषण त्यहाँ नपुगेपछि त्यस क्षेत्रकाे ओजोन तहले प्वाल भर्न थालेको अन्वेषकहरूले बताएका छन् ।

लकडाउन अघि प्रदूषणको स्तर धेरै नै थियो। पृथ्वीमा माथी चल्ने जेट स्ट्रीम जस्ताे हावा धेरै देशहरू भएर वहने गर्दथ्याे  । अाेजाेन तहमा भएकाे प्वालका कारण दक्षिणी क्षेत्रबाट भएर वहने गरेकाेमा पुन : फर्कीएकाे खाेज कर्ताहरूले बताएका छन् ।

 तर, याे वदलाव अस्था रहेकाे उक्त खाेज कर्ताहरूले बताएका छन् ।

स्राेत : अाजतक