धरान । सुविधा ग्यास वितरण गर्ने क्रमधरा विवाद सिर्जना भएको छ ।

धरान ९ कलेज रोडको सुविधा ग्यासको डिलरमा वितरण गर्ने क्रममा विवाद सिर्जना भएको हो । लक डाउनको समयमा प्रहरीसँग समन्वय नगरी वितरण गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । सुविधा ग्यासका सञ्चालकलाई नियन्त्रणमा लिएर बुझ्ने कार्य भइरहेको एक सुरक्षा अधिकारीले जनाएका छन् ।

प्रहरीले लकडाउनलाई उल्लंघन गरेको आरोपमा ३८ पुरुष र ५ महिलालाई नियन्त्रणमा लिएको छ । त्यस्तै केही सवारी स पनि नियन्त्रणमा ाधन लिएको छ ।